दफा २०
परिषद्को विघटन
(१) कुनै मनासिब कारणबाट परिषद्लाई खारेज गर्ने गरी नेपाल सरकारले निर्णय गरेमा परिषद्विघटन हुनेछ ।
(२) उपदफा (१) बमोजिम परिषद् विघटन भएमा परिषद्को हक र दायित्व नेपाल सरकारमा सर्नेछ ।